Posted by: Harka_Bahadur August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
खसी हो क्या खसी भाग्य मानी खसी हो , दसैंको लागि राखेको , दशैमा छ्याक्क पार्नु पर्छ , अनी मासुको चै पक्कु लगाउनु पर्छ खान आउ है दशैमा , दही चिउरा मासु खाम्ला ।।
म चै त्यो साईकल चडेर एक छीन हाट पुगेर आउनु पर्‍यो ।।
Read Full Discussion Thread for this article