Posted by: ritthe August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

लौ, त्यस्तो जाबो नाम नि के दर्ता गरिरहनु पर्थ्यो नि डाडु पुन्यु मेरै हातमा भएसी ! त्यो दर्ता त अरु हरु को लागि मात्र हो नि जस्तै: लहरे

बौचा कुरा सुरा बुज्नु सुझ्नु छैन तेस्सै खुचिङ रे ! त्यती नि नभनेर खुरुखुरु भन्या मान्यो भने त कसले फकाउछ भनेर त्यस्तो गर्छन् नि सुरु सुरु मा ! बौचा लाई के थाहा यस्तो कुरा कठै !

Read Full Discussion Thread for this article