Posted by: chipledhunga August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे, स्यान्ड्विच हो आफ्नो त। भोलि बरु साहूले चिपोट्लेबाट अर्डर गर्दैछ। खुब मलाई नाम राखेको भनेर हल्ला फिंजाउदै थियौ नि, दीपूले ठीक्क पारीन् तिमीलाइ, बर्गन्डे। 
Read Full Discussion Thread for this article