Posted by: ritthe August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

बानी त के नहुनु नि चिप्ले, पानी दिने निहु ले यसो टुप्लुक्क आउछिन कि भनेर भन्या हो ! धेरै हल्ली खल्ली नगर है !

चिप्ले ले के हसुरेउ नि आज? मलाई त दिपिका ले बर्गन्डी नाम राख्देर सप ले बर्गर र अन्डा खान्छ भन्ठान्छन !

Read Full Discussion Thread for this article