Posted by: ritthe August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हर्क्या साइकल हो त्यो छेउ मा राखेको? एभन, हिरो जेट, हर्कुलस के हो?

त्यो माथि को झुप्पो बाट एक झुप्पो मकै ल्याउ त हर्के ! मिस दिदी ले मकै भटाँस भुट्नी रे भरै गुन्द्रुक को अचार सँग खानु पर्छ !

खान इक्ष्या हुनी ले नाम दर्ता गराउ हैन भने चिलिम !

सान्नानी र पर्बते खोइ आज? फिलिम हेर्न गये कि क्या हो किलास छोडेर !

कैले पास नहुनी भये यि दुइटा

Read Full Discussion Thread for this article