Posted by: Rahuldai August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

धन्यवाद हर्के । घरको फुटु टाँसेकोमा।


आफ्नो त घर छैन,

त्यसैले पनि  भर छैन।

फोटो कहाँबाट ल्याउने?
टोल र चोक मै चित्त बुझाउने।

Read Full Discussion Thread for this article