Posted by: Rahuldai August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथ मा तारेमाम।


अली ढिला भो पिया, हम ने पहिले नै खा लिया।


हेर्दाइ खाउं खाउं लाग्ने थाली। नेपाली जिब्रो न हो रसाइ हाल्यो।


हर्केले नि केही नपाएर मेरो पुरानो अड्डा को फोटो टाँसे छ। आफ्नो घर गोठ को टाँस न ( सक्ने भए पो) ।
 

Read Full Discussion Thread for this article