Posted by: miss_ me August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

अब थाहा नपाएर पो त  --कम्ति भोकलागिरा'च मलाई -- करेलाको तरकारी छ भने पाम न दिदी? ( एकदम मिठोलाग्छ के )

 हर्कबादुर दाइ,

 म चै भात खान बस्चु अइले गुड चै  खाइवोरी सकेपछि है त

(गमागम भात खादै) मेरो त सबै ठिक छ हर्कबादुर दाई हउर को पनि ठिक छ हो ? -

Last edited: 27-Aug-08 12:26 PM
Read Full Discussion Thread for this article