Posted by: Harka_Bahadur August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
जम्मै लाई अर्को फ्रेश तारेमाम ।।
पियालाई चियाको लागि धन्यवाद , कस्तो मिठो चिया रछ ।।
छोरोको आची सफा गर्नमा बिजी छ हाम्रो बिस्टे , लु मज्जाले सेवा गर है छोरोको, आहिले गरेउ भने पछी छोरो ले गर्छ ।।
जिम्मालको मुख पुलुक्क देखेको थिए , फेरी जोत्न हिडि सकेछ , कत्रो बडोमाको हलो लेर आको रैछ जिम्मालले आज ।। 
आज के हो सब का सब घर अगाडिको फोटो टास्दै रछन, मनी खोज्नु पर्‍यो घरको छेउको फोटो एक छीन है ।।
Read Full Discussion Thread for this article