Posted by: *~Spring~* August 27, 2008
Login in to Rate this Post:
0
?
जिम्माल बा नमस्कार
धेरै दिन पछी अौनु भो
रिट्ठे, म त बसन्ती उर्फ पिया अब कत बाट कान्छी भये
तिमी सँग कुरा गरेर कसैले जित्या छ र?
बाउचा, कता बाट यो फोटु ल्याको?