Posted by: chipledhunga August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी

बुधवारे जदौ सबैलाई।

लहरे बाउचा त के हो राती फिट्टान भएर कोरेको जस्तो छ नि।
"जुन फुल मैले चाहेको थिए कसैले टिपेछ ।" हर्के, कुन फूल, कसले टिपेको? सार्है मार्का परेछ त।
ठुल्दाइ, बिष्टे टेम्पो हैन सेतो मारुती खोज्दै होला। छोरालाई कसले बोक्ने भनेर अलिअलि बादबिबाद पनि भयो होला। दुबै जना आँफै बोकूँ भन्दै होलान्।
रिट्ठे, छोराको फोटोमा पनि त्यस्तै बादबिबाद भैरहेको होला। नयाँ फोटो राख्नलाई पुरानो झिकेको। ल्यापटपमा सयौं फोटा छन्, कुन चाँही राख्ने भनेर।
लहरेलाई रिट्ठेकै रोग सर्या जस्तो छ, बुधवारलाई बिहीवार ठान्ने।

अरु कुरा त्यस्तै हो, चिया चाँही खोइ त?   
Read Full Discussion Thread for this article