Posted by: Rahuldai August 26, 2008
Login in to Rate this Post:
0
?
देश सम्झिने फोटो टाँसेछौ हर्के। देश सम्झ्यो कि छाती दुख्छ। आँखा रसाउछ।
स्वर्ग जस्तो देश। शान्ती क्षेत्र । आज नर पिशाचहरु नर कंकाल माथि बसेर तान्डव गर्दै छन।
ओह !!!!!!! दुख्यो हर्के दुख्यो। देश जस्ताइ यो शरीर पनि जीर्ण भएको हो कि ?