Posted by: थोते August 26, 2008
Login in to Rate this Post:
0
?
लु म आएँ हर्क बहादुर दाई। के छ हजुरको हाल चाल? खाजा खानु भयो? के खानु भयो? कती खानु भयो?
नमस्कार राहुलदाइ। चिलिम तान्नु भयो? कुन चिलिम तान्नुभयो? को सग बसेर तान्नुभयो? अब चिलिमको तल तल मेटियो?