Posted by: parbatya August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
के छ हर्के भाई? नयाँ कुरा भए भन्न नभुल है
सान्नानी, यसो देखिएर कता गएकी नि फेरी?
रिठ्ठे, कहाँ गायब भयो ? ४४ सालमा मान्छे कुटेको थिए भन्ने थाहा छ कि छैन?
ठुल्दाइ पनि पक्का कपिक्याट हुनु भयो जस्तो छ
Read Full Discussion Thread for this article