Posted by: ritthe August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
ए हर्के जे खाए नि खाएम हाम्ले, तिम्लाई किन चासो नि? तिम्रा खल्तिटाँ पैसो झिकेर खा' होर तिम्लाई बेली बिस्तार लाइ रहन लाई? तिम्रा जस्तै सधैं त्यो बुङुर, गोरु, राङो खानी हो र हामी? हाम्त सात्विक भोजन गर्छम, हरियो साग पात, फलफुल आदी इत्यादी !  (भयो बाँकी लहरेको लागि नि राख्नु पर्‍यो नि)
Read Full Discussion Thread for this article