Posted by: ritthe August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

चित्रे कता हो मलाई थाहा छ:

चित्रे ले चित्रिनी पायो रे तेइ भ'र सचित्र चौतारी भित्र इत्रेर ट्याम हराम गर्नु भन्दा चित्रिनी सँग मुया पिरिम को कुरा कानी गर्दा नै बेस हुन्छ भनेर आउन मन नगरेको रे ! होइन भने होइन भन चित्रे, नत्र येइ कुरा सर्वमान्य हुनेछ !

Read Full Discussion Thread for this article