Posted by: parbatya August 26, 2008
Login in to Rate this Post:
0
?
रिठ्ठे, के छ यार? काम त के गर्नु, गरे जस्तो पो गरेको त
ठुल्दाइ, तारेमाम है, अब एउटा गीत सुनाउनोस
लहरेलाई के भएछ? कहिले काही भए पो हप्ताको दुई पटक ट्राजेडी पर्छ अनी के गह्रोस त? यस्तै हो बौचा हामी पनि तिम्रो उमेरमा त्यस्तै थियौ
सान्नानी, के छ साथी?
चिप्ले हो चौतारी लाई ट्याम दिने तर कम्पुटर बिग्रेर पो हैन?
बिस्टे त अब १५ दिनको सुत्केरी बिदामा त होला नि हैन?