Posted by: ritthe August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, घाँटी सन्चो भको छैन दाई ! क्वाटी नि खाको हो अस्ती तर खै

बिस्टे, ल छोरा सँग खुब खेलिन्छ होला तेसोभये ! अंकल हरुलाई चीनाइदी राख्नु है !

पर्बते, क्यार्दै हो? कती काम गर्छौ यार, आउ एक्छिन राम राम जपौ !

सान्नानी चिया ल्याउ भनेको हेर हेर अटेरी

बौचा ले अत्ती भाउ खोज्न लाग्यो यार

Read Full Discussion Thread for this article