Posted by: chipledhunga August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ सबैलाई।
रिट्ठे, नेट्वोर्क त दिउँसो ठीक भो तर ठीक नहुँदा गर्न नसकेको काम पूरा गर्ने चटारो पर्‍यो
बिष्टे चाँही थापाथलीमा ल्यापटप लिएर बसेको रहिछ।
लहरे बाउचा, खुशी भयौ हैन अब? सबैलाई धपाएर चौतारी सुनशान पारेर?  
Read Full Discussion Thread for this article