Posted by: chipledhunga August 26, 2008
Login in to Rate this Post:
0
?
शुभ प्रभात!!! चौतारी कती सुन्सान हुन थालेको? ठुली, ठुल्दाइ, saannaani, ritthe, dada के छ खबर?
चिया खुवाउने कोइ छ, गन्नुभाय को आशिर्बाद तयार छ।