Posted by: serial August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
यो रिट्ठे कती तिमी आको थियो आज दिउँसो
आफु आउनु छैन अनी डाइलग हान्ने के
जुन गोरु को सिग छैन त्यसको नाम रिट्ठे त्यसइ कहाँ भाको र

अनी उफ्री त आँधी अनी त्यो बेरी चाँही को नि - थाहा पाए देखी राम्रो हुने थियो

ठुल्दाइ कोइ -- कता जान्छ भन्या ठुल्दाइ
नौ बजे पछी त टाप कस्ने - चालचलन ठीक देख्दिन म - दाल मा होइन पुरै दाल कालो जस्तो लागि सक्यो

मास्को दाल बाट याद आयो - उफ्री तिम्रो अनुहार को कालो दाग गयो कि बाँकी छ
Read Full Discussion Thread for this article