Posted by: ritthe August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

लहरे तिम्रो पद बाट त रजिनामा दिएउ र ल ठीक छ, हामी साथी भाई सँग भेट्ने कुरा मा पनि रजिनामा देको हो त बौचा? हो भने ठिकै छ हैन भने त दुइसो आएर हाइ हेल्लो त गर्नु पर्‍यो नि !

ठुल्दाइ तारेमाम, अलूफ के छ? उफ्री राम्रो राम्रो गीत अझै राखन है !

 

 

 

Read Full Discussion Thread for this article