Posted by: Rahuldai August 25, 2008
Login in to Rate this Post:
0
?
तारेमाम, पर्बते मार्साब, दीपिका नानु, अनी सान्नानी।
दीपिका ले ल्याइदिएको मिठाइ मा भाङ थियो कि क्या हो? सबै जान लट्ठिएर बसेका छन, कोइ हास्या हासेइ छन कोइ नाच्या नाचेइ छन।