Posted by: ritthe August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

शुभप्रभात गाउलेहरु !

सोमबारे जदौ बिस्टे, ठुल्दाइ, चिप्ले, लहरे, मिस दिदी सबैमा !

बिस्टे लई एउटा हैन ३ वटा बधाई !

बधाई न १. - पापा बनेकोमा !
बधाई न २. - नयाँ चौतारी बनाएकोमा !
बधाई न ३. - नयाँ चौतारीमा बोर फस भएकोमा !

बधाई तिनपटक लेड्डु १ पटक, बहुत नाइन्साफि हुवा रे कालिया !

Read Full Discussion Thread for this article