Posted by: Rahuldai August 25, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु।
सोमबारे आशलाग्दो जदौ।
बिस्टे खै बिस्टे? लड्डु हुनु पर्ने हो अहिले सम्म त।
बिस्टे लाई पुन: एक पटक फ्रेश बधाई। जिन्दगी को खुशी यसरी नै चुल्लिदै जाओस।