Posted by: Rahuldai August 24, 2008
Login in to Rate this Post:
0
?


तारेमाम गाम्लेहरु !
शुभ समाचार
बिस्टे राम बिष्ट अर्थात हाम्रो बिस्टेको थापाथलीबाट शुभसमाचार प्राप्त भएको हुंदा सबै चौतारीबासी को तर्फबाट बिस्टे परिवार लाई हार्दिक शुभकामना दिन चाहन्छु। साथै भोली बिहानै राम भण्डार् को लड्डुले चौतारीको आँगन भरिभराउ हुने बिश्वास् लिएको छु।
तारेमाम।