Posted by: serial August 24, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
तरुनो मान्छे यस्तै हो, जती खाए नि उठिन्छ ट्याम्मा
कोइ कोइ लाई चाँही गाह्रो हुने - किन हो, उमेर लार होकी भन्छु म

ठुल्दाइ को ताल नि त्यस्तै छ, अझ सम्मा घुरिरा होला
यि बुढा हरु एसतै हो, पिउन पाएपछी नछोड्ने अनी बिहान उठ्न नसक्ने

नसक्ने ले नखानु नि
Read Full Discussion Thread for this article