Posted by: serial August 24, 2008
Login in to Rate this Post:
0
?
तिम्रो त्यो हँसिलो मुहारको
झ-झल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन
तिम्रो तस्बिर चित्त बुझाउँदा
सजाय मैले भोग्नु नै पर्छ
विश्वाश गर्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले
मेरो त्यो पवित्र प्यारअको
कल्पना जब गर्दा
आँसुका धारा बहन थालछन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
शुभ प्रभात उठने हो कि बिहान भयो
झ-झल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन
तिम्रो तस्बिर चित्त बुझाउँदा
सजाय मैले भोग्नु नै पर्छ
विश्वाश गर्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले
मेरो त्यो पवित्र प्यारअको
कल्पना जब गर्दा
आँसुका धारा बहन थालछन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
शुभ प्रभात उठने हो कि बिहान भयो