Posted by: गु August 24, 2008
Login in to Rate this Post:
0
?
तिम्रो तिक्तता, मिठास सरी स्वीकार
मेरो चाही, बोली पनी बहिस्कार
सादा पन्ना आज प्रमाण भो
सोच्दैछु अझै, कहा थियो पत्राचार
निर्बस्त्र बनायौ दोसी ठहराई
प्रतिकार मा के थियो अत्याचार
साझामा लेखन को पहिलो यात्रा
सबैलाई यो "गु" को दुई हात जोड़ी नमस्कार