Posted by: desert_rain August 23, 2008
राष्ट्रबाद कि भारतीयबाद ? तपाईं कता ?
Login in to Rate this Post:     0       ?        
मलाई डर लाग्छ। माओवादी को सरकार गथन हुन नपौदै येस्लाइ गिद्द प्रसाद र उस्को भारतीय मलिक लएे गिरौन्लन जस्तो लाग्छ। मदेशमा बादी पीडित लाई भेट्न प्रचन्ड भोलिपल्त नै गाउँ गाउँ पुगेका थियो।।।।।। B. P कोइराला द्वरा ईन्डिया लाय् दिएको कोशी नदी को मर्मत सम्भार ईन्डिया लएे नगरेकोल हाल्को बादी आउनमा ईन्डिया को ठुलो दोश देखै दिए प्रचन्डलएे (यो ठुलो साहस् हो । )


पत्यौन्न होला पहिलेका नौकरहरु, राम्रो कुरा पनि मलिक अगाडि बोल्न सक्दैनन थिए  । प्रचन्ड को यो साहस्ले हामी नेपाली को शीर उचा परेको छ् ।  
नोकर मानसिक्ता  बोकेका पूर्वप्रधानमन्त्री पहिल दर्शन ढोग गर्न ईन्डिया जनीए गर्थीए। तर प्रचन्ड पैला चाइना जाँदाइ छन । भारत ज्यादै ससन्कित् छ । तेस्कारन, एमाले  प्रयोग गरेर माओवादी लाय् चेतावनी दिन्दै छ---kasari भने - बाम्देव लाई डेपुती प्राईम मिनिस्टर चहियो अरीए । यो बखेड मलिक रिजाउन को लागि एमाले लय् निकालेको हो । त्यस्तो महत्वपूर्ण केही होइन । भरत नगै चाइना गयोउ भनीए राम्रो हुनएे छैन, पैला मालिक को दर्शन गर्न ईन्डिया जौ अनी मात्र आफ्नो मन्खुसी गर भन्नीए जनौन बाम्देव को निहु निकलीए।
छोरी कुतेर बुहारी  तर्शौन खोजेको छ ईन्डिया लएे।

सावधान ! अब माओवादी को सरकार पनि इनिहरुले असफल बनाये भनीए देश नरहन सक्छ। किनकी अब अर्को उपाय केही पनि छैन । बालुवाटार को खोपी बाट भारतीय गुप्ताचरहरु (मन्त्री समेट ) को ईशारामा  देश चलाऊनीए भन्दा जनताको घर दैलो म पुग्न सक्नेय् मान्छे राम्रो हो ।
यसर्थमा प्रचन्ड लाई विश्वाश गर्न सकिन्छ साथै सहयोग गर्नु पर्छ।
 
Read Full Discussion Thread for this article