Posted by: ritthe August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
तिनका सत्यानाश हुनी !
केही नभेटेर पापड र भुजिया सँग तीन पाने सुरुप सुरुप गर्दै गर्या बेला त्यो कुखुराँ साप्रा देखार के गर्न खोज्या हुन असत्तीहरुले?
Read Full Discussion Thread for this article