Posted by: बिस्टे August 22, 2008
Login in to Rate this Post:
0
?
हैन ए हर्क पुरै फ्याक्ट्री नै उठार ल्याएउ कि कसो ल म त लिएर बसे एउटा।
अनी बङुर को बेवस्था चै कल्ले गर्ने हो कुन्नी.
अनी पुन्टे दाई नि आ रछन सधैं लुकामारी खेले जस्तो एह बुढा कता गयोउ,