Posted by: serial August 22, 2008
Login in to Rate this Post:
0
?
एसो कुरा बुझ्दा थाहा पाएँ ल मैले स्बैले के सोच्दो रैछ भनेर।
ल यो चाँही मेरो अन्तिम सुचना यो चौतारीमा
सुचना
म लहरे कान्त लाकौल आजको मिती बाट आजकै समय देखी आफुले खाइ पाइ आएको चौतारी रस्रङ बिभाग सहित सम्पूर्ण बिभाग तथा समिती बाट राजिनामा प्रस्तुत गर्दैछौ। कसैको दबाब परेर राजिनामा दिएको नभै आफ्नै सबिबेक प्रायो गरी म एस निर्णय मा पुगेको हुँ। स्विक्रिती गर्नु होला। धन्यवाद।
लहरे कान्त लाकौल