Posted by: dipika02 August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

होइन होइन चिप्लु, मैले त लहरेलाई जिस्काएको मात्रै हो। मेरो रिस कडा चै छैन। त्यो चै म ठुकुवा नै गर्न सक्छु। मलाई त्यस्तो नराम्रो रिस आज सम्म उठेको छैन। भोली को त कस्लाई नै थाहा हुन्छ र?

ए बौचा के बुझ्यौ? बाँदर कती बदमाश हुदो रहेछन भनेर हो? त्यसैले त तिनिहरु बाँदर हामी मान्छे नि। तिमी धेरै पनि नबुझ बौचा बेक्कार दिमाग लाई कस्ट नदेउ। सबै मजाकै मजाक मा लेखेका कुराहरु हुन साथी

Read Full Discussion Thread for this article