Posted by: Rahuldai August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लु हेर रिट्ठु ताल? सानु सोझी भनेर भन्न पायो भने न भन्नु नि । अलिकती लोकलाज को त खयाल गर्नु पर्छ। कोका कोला रे। त्यो पनि २ लिटर को जम्बो रे अझ शिशी फिर्ता गरे रु ५ फिर्ता वाला भन्न खोजे होला।

पेप्सी भए नि कोका कोला भए नि भन्नु चाँही हुँदैन होला, मखुला?

Read Full Discussion Thread for this article