Posted by: dipika02 August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

नानु एन सानु बिभाग

बौचा ले मार्नै आट्यो हसाएर।
रिट्ठे अघी सम्म त ठिकै थिए अब त खुत्रुक्कै हुने बेला भयो बौचा को सुचना पढेर।

सानु हुन्छ। हजुरलाई सजिलो लाग्छ भने नानु नि भन्नुस

मेरो मामा लाई देख्नु भयो भने भुजा पाकी सक्यो भनिदिनुस् है गाउलेहरु। म कुरिराछु। म अब लागे चिप्लु को कथा पढ्न।

 

 

Read Full Discussion Thread for this article