Posted by: serial August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, तारेमाम है, त्यो टरक को अरु त ठिकै हो भात त ठीक छैन दाई

त्यस्तो भात खार फुइ देखाउने ठुल्दाइ

हो भन्या ठुल्दाइ चौतारीले खुब बिगारयो मलाई, काम गर्न पटक्कै मन छैन
हिजो सम्म सकाउनु पर्ने काम सकेको छैन, हिजो केही गरिएन, त्यसैले भोली गएर गर्नु पर्छ।
फेरी हिजो साँझ अर्को काम थपिदियो, बेहाल छ नि जिन्दगी, कहिले अक्टोबर आउँला जस्तो भइसक्यो
अनी आनन्द हुन्छ, यो एक महिना कटाउन धेरै गाह्रो झुने जस्तो छ ठुल्दाइ, के गर्ने।


हो पर्वते पाक्षिक बिदा नै हो।


Read Full Discussion Thread for this article