Posted by: parbatya August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
के हुनु लहरे, बेहाल छ नि हेर, तिम्रो आज पाक्षिक् बिदा हो?
चिप्ले को कथा मैले नि पढ्न लाएको थिए, तर शिर्शक देखेरै पढ्न मन लागेन, फेरी अहिले अड्डामै "किन के भयो?" भन्न थाले भने के गर्नु, भरे एक्लै भएको बेला मा पढ्नु पर्ला
रिठ्ठे छुट्टी भनेर टाप कस्यो कि क्या हो, देखिन्न त
सान्नानी, के छ? तिमी अहिले मोटाएको हो? हेर त त्यस्तो "कोकाकोला शेप" बिगारेर
ठुल्दाइ, तारेमाम है, त्यो टरक को अरु त ठिकै हो भात त ठीक छैन दाई
Read Full Discussion Thread for this article