Posted by: Rahuldai August 22, 2008
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
काजु भात को ढ्याउुउुउु ।
लहरे को काम कहिले थियो र आज काम छैन भन्न? नेपालआँ मा हाकिम बनाइ दिनु पर्ने, अम्रिका मा आएछ। जियोलोजिकल मिस्टेक ।
पर्बते मार्साब ले नियमानुसार हाजिर गरे जस्तो छ।