Posted by: chipledhunga August 22, 2008
Login in to Rate this Post:
0
?
यत्तिका बेर सूचना टाँस्दै बस्यो, अब लन्च टाईम भए पछी भात पकाउन जान्छु भन्छ बाउचा। अघी नै बनाएको भए त हामीलाई पनि खानु हुन्थ्यो नि। बाठो छ मान्छे त।