Posted by: Rahuldai August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

पुन: तारेमाम।
दीपिका, सान्नानी, बिस्टे, हर्के, लहरे, रिट्ठे, नेत्रे, मिस् नानी आदिमा तारेमाम का साथइ जदौ।

थुक्क! यस्तो ओलम्पिख को ट्याम मा पनि मिटिङ तो पनि डेढ घण्टा राखेर असत्ती प्रोफेसर डाँकाले सब चौपट । न चौतारीमा आउनु पाउनु, न बेइजिङ ।


हसुर्‍याइ ट्याम छ, सबै जना हसुर्दै होला। बहुमत को कदर गर्ने मान्छे परें, म नि गएं हसुर्न। ट्रक मा काजु + चिकेन + भात । 

Read Full Discussion Thread for this article