Posted by: serial August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
दिपु एन सानु एन बिभाग भनेर एउटा बिभाग खोल्नु पर्‍यो जसतै छ।
यो बिभाग को अध्यक्ष पनि म स्वयम लहरे कान्त लाकौल रहने छ।
काम गर्ने जिम्मा दिपु अनी सानु को।
अनी सुपर्भाइज चाँही म आँफै गर्छु,

दिपु एन सानु ले गर्नु पर्ने काम हरु
चिया नास्ता को ब्यवस्था गर्ने
लन्च को ब्यवस्था गर्ने
चौतारी सफा सुघर राख्ने
बिष्टे बाट खुशी को समाचार आयो भने लड्डु किनेर सबैलाई खुवाउने
मंगलवार लड्डु किनेर गन्नु लाई चढाउने

चौतारी रस्रङ बिभाग 
Read Full Discussion Thread for this article