Posted by: dipika02 August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
सानु यो नाम त मलाई एकदम मन पर्छ। मैले मेरो आफ्नो नाम हजुरलाई दिएकी हो।
फेरी हजुरको आक्रिती जस्तो सुकै होस, मन राम्रो छ त्यो भए भईहाल्यो नि। त्यसैले हजुरको नाम त्यही हो। मन परेन भने चाइ म फिर्ता लिन्छु है
Read Full Discussion Thread for this article