Posted by: Rahuldai August 21, 2008
Login in to Rate this Post:
0
?
मेरो आँखा मा भर दिन बादल छै रह्यो
बिन्ती छ कसैले आंधी ल्याइ देउ
मेरो छातीमा हररात रात ले टेकी रह्यो
बिन्ती छ कसैले उज्यालो ल्याइ देउ