Posted by: Rahuldai August 21, 2008
Login in to Rate this Post:
0
?
हो सान्नानी हो, भलाई को त जमाना नै रहेन।
कार्यबाही बाट बचाउदा नि उल्तै अन्त सन्त भन्ने बौचा नि के भा होला?
पक्कै पनि ज्ञाने बाउ माने ( महेन्द्र ) को संगत होला बौचा को।बाउ छोरा को झगडा ( लरकी को मामालामा) को कारण महेन्द्रले युबराज त्याग गर्छु भनेर कस्सी सकेको बेला अन्तरराष्ट्रिय समुदायमा नेपाल को छबी बिग्रिन्छ भनी त्यसको निम्ती महेन्द्र्या बाउ संग कुरा गरी फकाइ फुकाइ युबराज बनाइ दिएका बी पी लाई बिना अपराध ९ बर्ष सम्म थुन्ने डेढे थिए ज्ञाने बाउ ।