Posted by: parbatya August 21, 2008
Login in to Rate this Post:
0
?
राम्रो साइतमा जन्मेका रहेछौ भनेको नि बिस्टे, यो हाम्रो गामको भाषा नै यस्तै छ के, खुस्किहाल्छ, अझ भन्ने नै हो भने "दिनआ दिन जन्म्या रचौ " भन्ने हो
हैन के टासेका हौ पातकी हो
अड्डाको काम हो नि रिठ्ठे