Posted by: ritthe August 21, 2008
Login in to Rate this Post:
0
?
के काम भन्या हो पर्बते ले? घर मा कि अड्डा को कुरो गर्या?
ठीक कुरे गर्यो, धन्न चौतारी छ र रिस पोख्ने ठाउँ तै
नेत्र्या खबर के छ? च्या देखेर लोभ्या हो कि?