Posted by: parbatya August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
हो नि सान्नानी, साथी भनेको म जस्तो हुनु पर्छ, कसै कसैले चिन्दैनन र पो
बिस्टे चिया र मोही संगै खाने? दिनका दिन जन्मेका रहेछौ र भान्जी र नातिनी पाएका छौ
के छ रिठ्ठे? आज एउटा काम गर्न लाएको अहिले सम्म सिध्याउनु पर्नेमा सुरु गर्न पनि न आएर मान्छे कुटौ झै भएको छ, धन्न चौतारी छ र रिस पोख्न सजिलो भाएको छ
Read Full Discussion Thread for this article