Posted by: बिस्टे August 21, 2008
Login in to Rate this Post:
0
?
अई सम्म बोल्दइ थ्यो घुर्न थाली सएछ यो हर्के त,ती तल्ला घरे काँन्छो का सम्मा पुएर आ।
के बिन गर्मी हो तालु पोल्ने अली ओजेलाँ गर बस्नु परो।
बरु एक गिलाँस मही खान पये हुन्थ्यो कसैले दिये, लु उठ उठ सान्नानी ले त बा, अईले बरफ किन्दिउला। अरु कता लाएचन।