Posted by: Rahuldai August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

पर्बते को स्टाइलवा पनि गजब को छ,  शुद्ध मार्साब स्टाइल।

 जिस्ट को लिस्ट बनाउने।


त्यस्तो काइदा जान्या भए हामीलाई नि फाईदा हुन्थ्यो क्या रे।


खासै छैन, अम्रिकन लरकी ले फूटबल जिते। लरका लरकी को लहरे दौडमा लट्ठी खसालेर असक्षम भए। केटाहरु को ४ मिटर हार्डल मा तिनै जना अम्रिकन न-गोरेले जिते। अम्रिकन लरकिको भलिबल टिमले क्यास्ट्रो टिमलाई हराए। बास्केट बल नि जिते, हसिया भन्दा सोझो रसियालाई।

Read Full Discussion Thread for this article